काठमाडौँ सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै   बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्चअदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद्सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ यसअघि सारंगा सुवेदी अब्दुल अजीज मुसलमानकोसुनुवाइ भइसकेको  

प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको  

प्रतिक्रिया

सम्बन्धित खवर