मंसिर, काठमाडौं काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर भलुही भन्ने स्थानमादुर्घटना हुँदा २० जना घाइते भएका छन् घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर जनाको अवस्था मध्यम

बा.प्र.०३००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ÷ मिटर तल पल्टिएको थियो बसमा सवार ३८ यात्रुहरुमध्ये२० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीकोनेतृत्वमा १० जनाको टोली वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा जनाको टोली उद्धारमाखटिएको थियो

बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको

गम्भीर मध्यम घाइते भएकाहरुको नामावली

. दाङको शान्तिनगर बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस
. सल्यानको कपुरकोट बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस
. रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती दायाँ घुँडामा चोट, अवस्था मध्यम
. रोल्पाको गंगादेव बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम
. सल्यानको कपुरकोट बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम
. दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम
. नुवाकोटको बिदुर नगरपालिका१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम

सामान्य घाइते भएकाहरुको नामावली

. सल्यानको कपुरकोट बस्ने वर्षीया दिपिका साहु
. सल्यानको कपुरकोट बस्ने ३५ वर्षीय प्रकाश राउत
. सल्यानको बनगाड कुपिण्डे बस्ने २४ वर्षीय तिलक बुढाथोकी
. रोल्पाको होलेरी बस्ने वर्षीय रण बहादुर चलाउने
. नुवाकोटको बिदुर नगरपालिका१० बस्ने २६ वर्षीय नवराज मोक्तान
. नुवाकोटको बिदुर नगरपालिका१० बस्ने एक वर्षीय विश्वास मोक्तान
. दाङको तुलसीपुर उपमहानगरपालिका१४ बस्ने ३२ वर्षीय शरद ओली
. दाङको शान्तिनगर बस्ने २७ वर्षीया समिक्षा गाहा
. दाङको घोराही बस्ने १७ वर्षीय राहुल शाह
१०. दाङको घोराही उपमहानगरपालिका बस्ने २० वर्षीया मनिका योगी
११. दाङको बबई गाउँपालिका बस्ने २७ वर्षीया देबीका बि.एम (बुढामगर)
१२. सप्तरीको राजविराज१२ बस्ने ६० वर्षीय शिव नारायण रजत
१३. सप्तरीको राजविराज१२ बस्ने ६० वर्षीया ललिता देवी रजत

प्रतिक्रिया

सम्बन्धित खवर