१९ कात्तिक, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् अब राहत पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको उल्लेख गरेका छन्

जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा . रेक्टर स्केलको भूकम्प गएको थियो भूकम्पले जाजरकोट रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको भने धेरै घरहरु पनि भत्केका छन्

आइतबार जाजरकोट भूकम्पको क्षति सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरणतथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको उद्दार, राहत पुनर्निर्माणका लागि समयतालिका बनाएर काम गर्ने बताएका हुन्

प्रधानमन्त्री प्रचण्डका अनुसार अबको तीन दिन राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरिनेछ राहतको काम प्रभावकारी बनाएपछिपुनर्स्थापना प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि आवश्यक कानुन बनाउने संरचना सुधार गर्ने बताएका छन्

भइरहेको ऐन, विधि संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘समयतालिका अनुसार विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गरौं आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं

२०७२ सालको भूकम्पको बेला गरेको कामबाट पाठ सिकेर अगाडि बढिने पनि प्रचण्डले बताए पुनर्निर्माण सुरु गर्नु अगाडि भूगोलकोअध्ययन गरेर एकीकृत बस्ती निर्माणको योजना बनाउने पनि उनको भनाइ

कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको , कुन कम क्षति हुने भूगोल , त्यसको अध्ययन गरेर अगाडि बढ्ने, त्यससम्बन्धी विज्ञता जनचेतना पनि चाहिन्छ प्रधानमन्त्रीले भनेका छन्, ‘यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने त्यसका आधारमा बस्ती बसाल्नेतिरसोच्नुपर्छ

प्रधानमन्त्रीले राहत पुनर्स्थापनाको काम एकद्वार प्रणालीबाट गर्ने पनि बताएका छन् जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन राहतमा हुने दुरुपयोग रोक्छौं केन्द्र, प्रदेश स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं’, उनले भने

त्यस्तै ७७ वटै जिल्लामा विपदको पूर्वतयारी गर्ने गरी अगाडि बढ्ने पनि प्रचण्डले बताए विपदका लागि चाहिने आवश्यक सामग्रीहरु७७ जिल्लामै राख्ने गरी काम गरौं अहिलेदेखि नै ती सामग्री स्टोर गरेर राखौं’, प्रधानमन्त्री प्रचण्डले भने

प्रतिक्रिया

सम्बन्धित खवर