– बर्तोल्त ब्रेख्त

म बस्तछु सडकको छेउतिर
चालकले बदल्दैछ गाडीको पांंग्रो
मलाई, म जहाँबाट आएको थिएँ,
त्यो ठाउँ मन पर्दैन
मलाई, जहाँ जानु छ
त्यो ठाउँ पनि मन पर्दैन
तर किन हेरिरहेको छु म अधीर भएर
गाडीको पांग्रो बदलिरहेको उसलाई ?

***

अनुवादः श्यामल

प्रतिक्रिया

सम्बन्धित खवर