काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको हो ।

खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलले अनुमोदन गरेको हो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने महराले जानकारी दिए ।

माओवादीले आइतबार नै निर्वाचन आयोयगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टंक राई अनुमोदन गरेको थियो ।

पुस ११ दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको थियो । महाधिवेशनको दोस्रो दिन पुस १२ गतेबाट बन्दसत्र सुरु भएको थियो ।

बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो भने देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गरे। सोही दिन प्रतिवेदनमाथि छलफलका लागि २५ समूह गठन भए ।

महाधिवेशनको तेस्रो दिन पुस १३ गते वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा बृहत् छलफल भयो । चौंथो दिन पुस १४ गतेबाट समूहगत छलफलको प्रस्तुति सुरु भयो । ११ वटा समूह प्रमुखले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका थिए। बाँकी समूहले भने पुस १५ गते निष्कर्ष प्रस्तुत गरे।

महाधिवेशनको छैठौं दिन पुस १६ गते पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरुले आयोगको प्रतिवेदन प्रस्तुत भए । सोही दिन अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिए ।

उनले स्थायी कमिटी सदस्य क। राम कार्कीले राख्नुभएको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य क. लेखनाथ न्यौपानेले राखेका भिन्न मतलाई भिन्न मतकै रूपमा स्वीकार गरेको जानकारी गराए ।

समूहगत छलफलमा आएका महत्वपूर्ण सुझावलाई दस्तावेजमा समावेश गर्ने प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पारित गरेको थियो ।

महाधिवेशनको सातौं दिन पुस १७ गते पार्टी स्थायी कमिटी सदस्य गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिए ।

पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित गर्यो‍ ।

महाधिवेशनको आठौं दिन महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यको नाम प्रस्तुत गरेर अनुमोदन गरेको छ ।

अध्यक्ष प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्दसत्र समक्ष प्रस्तुत गरे। प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यको नाम आइतबार महाधिवेशनले सर्वसम्मतले पारित गरेको हो ।

अध्यक्ष प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यको नामावली बन्दसत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावली नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

सोमबार विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारी चयन गर्ने जानकारी गराएका हुन् ।

खुलातर्फ (१११ जना)

१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५. सन्तकुमार दराई
१६. हितमान शाक्य
१७. कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनादर्न शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८.ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०. पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती१०४ रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी

खुला खस र आर्य

१. नारायण दाहाल,
२. सूर्य सुवेदी,
३. धीरेन्द्र शर्मा
४. बसन्त शर्मा,
५. केशव नेपाल,
६. निर्मल आचार्य,
७. जोखबहादुर महरा,
८. देवेन्द्र पराजुली,
९. हरिराज अधिकारी,
१०. विजय भण्डारी,
११. दुर्गा चापागाईँ,
१२. दानबहादुर सोडारी,
१३. यशोदा न्यौपाने,
१४. विमल सिंह,
१५. दीपा सिंखडा,
१६. गीता सुवेदी,
१७. कृष्ण शाही,
१८. अम्बिका बुढाथोकी,
१९. गोमा कुँवर,
२०. रुकु चौलागाईं,
२१. रुक्मिणी गौतम,
२२. हरिमाया शर्मा,
२३. आशा कोइराला,
२४. सीता पोख्रेल,
२५. कल्पना धमला,
२६. गंगा बेल्बासे,
२७. दामाकुमारी शर्मा,
२८. देवी खड्का,
२९. धर्मशीला चापागाईँ,
३०. नारायणी शर्मा,
३१. बलावती शर्मा,
३२. विमला सुवेदी,
३३. रेणु चन्द,
३४. रेणु दाहाल,
३५. सत्या पहाडी,
३६. समिता कार्की,
३७. सुशीला सिंखडा,
३८. ज्ञानु बस्नेत,
३९. लक्ष्मी न्यौपाने,
४०. मञ्जु बम

थारुतर्फ (पुरुष,महिला र युवा)
१. शन्तकुमार चौधरी,
२. एकनारायण चौधरी,
३. रुपा चौधरी,
४. अञ्जना चौध्री,
५. अञ्जु चौधरी,
६. दीपा चौधरी,
७. कृष्ण चौधरी,
८. रामकुमारी चौधरी

आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा)
१. अजम्बर राई काङमाङ,
२. रामकुमार राई,
३. मानबहादुर मगर,
४. जीतबहादुर योञ्जन,
५. दीपेन्द्र पुन मगर,
६. अमृता थापा,
७. ओनसरी घर्ती,
८. कमला रोका,
९.  कुमारी मोक्तान,
१०. तारा घर्ती,
११. पार्वती थापा
,१२. लक्ष्मी पुन,
१३. सरिता तामाङ,
१४. प्रतिभा पुन,
१५. उर्मिला लामा,
१६. लालकुमारी पुन,
१७. मधु खापुङ,
१८. सीता थेवे,
१९. इन्द्र आङ्बो,
२०. हेमकुमार राई,
२१. डम्बर घर्ती मगर,
२२. बीना मगर,
२३. आर तामाङ,
२४. कमला पहाडी

मधेसीतर्फ
१. रामकुमार यादव,
२. उपेन्द्र मेहता,
३. बोधमाया कुमारी यादव,
४. सुनीताकुमारी महतो
अपाङ्गतर्फ
१. चूडामणि खड्का,
२. घनश्याम यादव,
३. चम्पा कार्की

मुस्लिमतर्फ
हकिकुल्लाह मुसलमान,

मधेसीतर्फ

जगत यादव,

शिवकुमार मण्डल,

रामकुमार यादव,

सुरेन्द्र मेहता,

बोधमाया कुमारी यादव,

सुनिता कुमारी यादव,

घनश्याम यादव

आदिवासी जनजाति (४३ जना)

अजम्बर राई काङमाङ,

रामकुमार राई,

मानबहादुर बुढामगर,

दिपबहादुर योन्जन,

दिपेन्द्र पुनमगर,

तुलाराम घर्तीमगर,

राजकाजी गुरुङ,

परशुराम तामाङ,

हितबहादुर तामाङ,

दिलीप प्रजापति,

छक्कबहादुर लामा,

इन्द्र आङ्बो,

हेमकुमार राई,

डम्बर घर्तीमगर,

नवीन जिरेल,

अमृता थापा,

ओनसरी घर्ती,

कमला रोका,

कुमारी मोक्तान,

तारा घर्ती,

दुर्गा जयन्ती राई,

पार्वती थापा,

शशी श्रेष्ठ,

लक्ष्मी लामा,

सोमती तमु,

होमकुमारी खापुङ,

सीता थेबे,

मणि खम्बु किराँती,

पी. घर्ती,

लक्ष्मी पुन,

मिना तामाङ,

सरिता महर्जन,

प्रतिमा श्रेष्ठ,

उर्मिला लामा,

लक्ष्मी गुरुङ,

लालकुमारी पुन,

माया बल,

आर. तामाङ,

कमला दोङ,

बिना मगर

थारू (१२ जना)

सन्तकुमार चौधरी,

हरिनारायण चौधरी,

देवीलाल चौधरी,

अमनलाल मोदी,

रुपा शशी चौधरी,

अन्जना चौधरी,

अञ्जु चौधरी,

दिपा चौधरी,

कृष्णा चौधरी,

रामकुमारी चौधरी लगायत ।

पिछडिएको क्षेत्र

नरेश भण्डारी,

देवकी मल्ल,

कुमार पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर