राजनीति
रामेछाप – नेकपा एमाले खाँडादेवी गा.पा. वाड नं. ६ संगठन कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा मोहन केसीलाई चयन गरेको छ । तेस्तै उपाध्यक्षमा हरि केसी र सचिवमा रमेश बुढाथोकीलाई चयन गरेको छ ।
केही हप्ता अघि भएको अधिवेशनले उपसचिव रवी खत्री उपसचिवमा सर्मिला केसी चयन भएका छन् । ३१ सदस्यिय वडन कमिटी गठन गरेको अधिवेशनले सम्पूर्णलाई सर्वसहमतिमा चयन गरेको कमिटीका सचिव रमेश बुढाथोकीले बताए ।
प्रतिक्रिया
-
४
