डोटी / डोटीको बडिकेदार गाउँपालिका–१ बिपिनगरस्थित कापडीगाड खोलामा जाल लगाएर माछा मार्दै एक बालक । वर्षातले खोलामा पानी बढेपछि माछा पाइने भएकाले उनीहरु माछा मार्न थालेका हुन् ।

तस्वीर स् विमलबहादुर विष्ट, रासस

प्रतिक्रिया

सम्बन्धित खवर