काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा  हुनुमान ढोकाका मूलपूजारी देवराज अर्यालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद लगाई दिदैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद लगाई दिदैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकाललाई टीका तथा प्रसाद लगाई दिदैँ ।

310678513_631726661933473_2997437538578803022_n.jpg

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद लगाई दिदैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिदैँ

00.jpg

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिदैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफ्ना छोरी ज्वाइँलाई टीका तथा प्रसाद लगाई दिदैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफ्ना छोरी ज्वाइँलाई टीका तथा प्रसाद लगाई दिदैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफन्तलाई विजया दशमीको टीका तथा प्रदान गर्दै ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया

सम्बन्धित खवर