• आईसीसी लङ सर्भिस अवार्डबाट सम्मानित हुने व्यक्ति को हुन?
— चतुरबहादुर चन्द
• गठामुग, गठेमङ्गल, घण्टाकर्ण वा भूत भगाउने पर्व कुन समुदायले मनाउँछ?
— नेवाः समुदाय
• दीर्घ साधना सम्मान, २०७९ बाट सम्मानित हुने व्यक्ति को हुन?
— भैरव बहादुर थापा
• दीर्घ रङ्ग पत्रकारिता सम्मान, २०७९ बाट सम्मानित हुने पत्रकार को हुन?
— विदुर गिरी
• कमनवेल्थ गेम्समा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण जित्ने भारतकी खेलाडी को हुन?
— मीराबाई चानु
• महिला युरो कप, २०२२ कुन देशले जित्यो?
— बेलायत (जर्मनीलाई २—१ ले हराएर)
• प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार, २०७९ कसलाई प्रदान गरियो?
— कथाकार सनत रेग्मी
• गुरही पर्व कुन जातीले मनाउँछ?
— थारू
• मधेश प्रदेशबाट इमर्जिङ्ग सेक्टरको इनोभेशन अवार्ड जित्न सफल इन्टरनेट सेवाप्रदायक कम्पनी कुन हो?
— वर्ल्डलिङ्क
• साल्पासिलिछो चुचुरो कुन जिल्लामा पर्छ?
— भोजपुर (जिल्लाकै सबैभन्दा अग्लो चुचुरो)
• साफ यू २० फुटबल च्याम्पियनसिप कुन देशले जित्यो?
— भारत ( फाइनलमा वंगलादेशलाई ५-२ अन्तरले जित)
• सुदुरपश्चिममा मनाईने हरेलि पर्वलाई कुन पर्व समेत भनिनन्छ?
— लुतो फाल्ने पर्व (साउन १ गते मनाईन्छ)
• कमनवेल्थ महिला क्रिकेटको स्वर्ण पदक कुन देशले जित्यो?
— अष्ट्रेलिया (फाइनलमा भारतलाई ९ रनले हराउदै)
• सिटि ओपन टेनिस प्रतियोगिता २०२२ को उपाधी जित्ने खेलाडी को हुन?
— निक किरियोस, अष्ट्रेलिया (योसिहितो निसिओकालाई ६-४ र ६-३ ले हराएर)
• गाईजात्रा पर्व कहिले मनाईन्छ?
— भाद्र कृष्ण द्धितीय

***
संकलक – सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर