खलङ्गा – हिउँले सेताम्मे जुम्ला सदरमुकाम खलङ्गा बजार ।

शुक्रबारदेखि परेको निरन्तर हिमपातले यहाँका किसानले लगाएका हिउँदे बालीनालीलाई निकै फाइदा गर्ने भएपछि जिल्लाका किसानमा खुसी छाएको यहाँका स्थानीयवासी बताउँछन् ।

हुम्लामा बिहीबार र शुक्रबार दुईदिन हिमपात भएपछि आज खुलेको मौसममा सदरमुकाम सिमकोट ।

तस्वीर : दाने बोहरा/विजय रावत/÷रासस
प्रतिक्रिया
-
४
