मनाङ – मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ ।
यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ ।

तस्वीर : नवीन लामिछाने/रासस
प्रतिक्रिया
-
४
