सर्जक निर्दोष जीवनको शब्दमा ‘अलिअलि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक दिपक दुतराजले आवाज भरेका छन् भने संगीत तथा एरेन्ज अमृत ल्वागुणले गरेका हुन् ।
गीतको कोरियोग्राफी तथा निर्देशन शिव वि.क.को रहेको छ । गीतको म्युजिक भिडिओमा कलाकारहरू लोमस शर्मा, मनिसा थापा, जोन बम, आरोही चौलागाईं, प्रमिता राजघतानी, आरजु सिङले अभिनय गरेका छन् ।
हेर्नुस् भिडिओ
प्रतिक्रिया
-
४
