काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर छठ पुजाअर्चनामा सहभागी भएका छन् । राष्ट्रपति भण्डारी भण्डारी बुधबार कमलपोखरीमा छठको पुजा आरधनामा सहभागी भएकी हुन् भने प्रधानमन्त्री देउवा थापाथलीस्थित बागमती नदी किनारमा छठ पुजाअर्चनामा सहभागी भएका थिए ।

तस्बिर : रोशन सापकोटा, रासस
प्रतिक्रिया
-
४
