काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रम निवास बालुवाटारमा दशैँको टीका एवम् जमरा लगाउँदै । प्रधानमन्त्रीले बालुवाटारमा परिवारका सदस्य, सुरक्षा निकायलगायतलाई टीका तथा जमरा लगाइदिएका छन् ।

 

4.JPG

 

2.JPG

तस्वीर : रोशन सापकोटा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर