मध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि फुलेको कमलको फूल । २०३२ सालमा व्यक्तिको नाममा गएको पोखरी स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः सार्वजनिक पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुनर्निर्माण गरि कमलको फूल रोपेको थियो ।

तस्वीर : रमेश गिरी, रासस

प्रतिक्रिया

सम्बन्धित खवर