खानेपानीको बजेट
काठमाडौँ – सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमार्फत आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।
चालु आर्थिक वर्षमा यो मन्त्रालयको बजेट २० अर्ब १० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया
-
४